गणतन्त्र नलेख्ने ओली सरकारकाे निर्णय प्रतिगमनकाे ग्राण्ड डिजाइन : श्रेष्ठ

जनता समाजवादी पार्टी (जसपा) का नेता तथा सांसद राजेन्द्र श्रेष्ठले केपी ओली सरकारले गत असोज ११ गते मन्त्रिपरिषद्बाट नेपालको नामको अघि लेखिने ‘संघीय लोकतान्त्रिक गणतन्त्र’...