उदयपुरमा उपचार गरिदिने भन्दै महिलालाई निर्वस्त्र पारी याैन शाेषण गर्ने धामी पक्राउ

दुई जना महिलालाई याैन शाेषण गरेकाे अभियाेगमा उदयपुरमा एकजना धामी पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति त्रियुगा नगरपालिका-१० बोक्सेका ३९ वर्षीय अर्जुन भन्ने चुडामणि...