लिम्बुहरुले २०७८ सालकाे जनगणनामा धर्मकाे महलमा किरात लेख्ने

लिम्बुहरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा जाति, मातृभाषा र पुख्र्यौली भाषामा ‘लिम्बु’ र धर्ममा ‘किरात’ लेख्न लिम्बु समुदायमा अपिल गरेको...