सोम, जेष्ठ ६, २०७६

बहुभाषिक कवि गोष्ठी सम्पन्न

Published on २६ मंसिर २०७३, आईतवार १६:०८ | by किरातसंसार

birgunjma-kavi-gosthi

वीरगञ्ज । विद्यापतिको ९७औं अमृत जयन्तीको अवसरमा मैथिली प्रधान बहुभाषिक कवि गोष्ठी कार्यक्रम सम्पन भएको छ ।

कवि गोष्ठीमा भारतीय कवि चन्द्रमोहन झा पडवा, धनुष जिल्लका कवि अयोध्यानाथ चौधरी, श्रमति रमा झा, श्रमति कञ्चन झा, पुनम झा, दिनेश चन्द्र गोपाल, मकवानपुर जिल्लाका कवि त्रिभुवननाथ झा, वीरगंजका कवि शोभाकान्त झा, पर्साका वरिष्ठ साहित्यकार डा. विश्वम्भर शर्मा, ओमप्रकाश सिकारिया, डा. शिवशंकर यादव, अरुण विक्रम शाह, छोटेलाल साह, ऋतुराज पटेल, जवाहरलाल गुप्ता, गोपाल अश्क, डा. शशिभुषण वर्णवालले आ–आप्mनो रचनाहरू बाचन गरेका थिए ।

पण्डित अमृतनाथ मैथिली संस्कृति संरक्षण पुरस्कार कोषको आयोजनामा सम्पन्न बहुभाषिक कविगोष्ठी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजेश्वर नेपाली रहेका थिए । भगवान मिश्रको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।





Back to Top ↑