बुध, साउन ८, २०७६

किराती समुदायको साकेला सुरु (फोटो फिचर)

Published on २८ मंसिर २०७३, मंगलवार २१:२८ | by किरातसंसार

किरात समुदायले मनाउने उधौली पर्व मंगलबारबाट सुरु भएको छ । मंगलबार हात्तिवनस्थित माङ्खिम (मन्दिर)मा चार किरात समुदाय राई, लिम्बु, सुनुवार र याक्खा समुदायले पूजाआजा गरी विधिपूर्वक उधौली सुरु गरे । यस पर्वलाई राईले साकेला, लिम्बूले चासोक तङ्नाम, सुनुवारले फोल श्याँदर र याक्खाले चसुवाको रूपमा मनाउने गर्दछन् । वर्षमा दुई पटक उधौली र उभौली पर्व मनाइन्छ ।ललितपुरस्थित नख्खीपोटमा आयोजित साकेलामा देखिएको दृष्य यस्तो छ-

15450938_10209659083727656_1531625907_n

15450993_10209659084167667_886190593_n

15493968_10209659058247019_1828622524_n

15494024_10209659083287645_1319621844_n

15554886_10209659058527026_1296739386_n

15435780_10209659083887660_32388871_n

15435884_10209659083567652_176993257_n

15450939_10209659083847659_839554614_n

15451149_10209659077407498_1917214008_n

15493914_10209659071567352_1747205817_n

15555943_10209659070007313_924917069_n

15571305_10209659063087140_695163995_n

तस्बिरहरु : सुकदेव चामलिङ/किरातसंसार





Back to Top ↑