सोम, जेष्ठ ६, २०७६

किराती मिथक जोडिएको सुत्केरी ढुंगा

Published on १६ आश्विन २०७३, आईतवार १४:३६ | by किरातसंसार

मुन्धुमअनुसार चेली र माइतीबीच संसर्ग भएपछि सुत्केरी हुन पुग्यो । सुत्केरी भएपछि बच्चा जन्माउन गाह्रो भयो । यसपछि दमाहाजस्तो मिलेको ढुङ्गामाथि आएर लाहादङनाले ढुङ्गामाथि खुट्टाले आड लिएपछि मात्र बच्चा जन्माउन सफल भएको भनाइ छ । उनैले सुत्केरी हुँदा थिच्दा पैतालाको छाप ढुङ्गामा रहेको किम्वदन्ती छ (हे. तस्बिर)। यही विश्वासअनुसार अहिले पनि सुत्केरी हुन नसकेकालाई यस ठाउँमा सुत्केरी गराउन लैजाने गरिन्छ।

kailaso2

kailaso1

तस्बिर : किरातन्युज





Back to Top ↑