बुध, साउन ८, २०७६

अस्ताए एउटा सूर्य (तस्बिरमा यस्तो छ अर्जुन खालिङको अन्त्येष्टी)

Published on ३० मंसिर २०७३, बिहीबार १८:५५ | by किरातसंसार

कलाकार तथा साहित्यकार अर्जुन खालिङको बिहीबार किरात राई खालिङ परम्पराअनुसार अन्त्येष्टी गरियो । खालिङले बुधबार दिउँसो आफ्नै डेरामा आत्महत्या गरेका थिए । उनी डिप्रेसनका बिरामी थिए ।
उनको पार्थिव शरीरमा बिहीबार अन्त्येष्टीपूर्व विभिन्न क्षेत्रका व्यक्तित्व, राजनीतिज्ञ, पत्रकार, साहित्य र कलाकारले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको शवयात्रादेखि अन्त्येष्टीसम्म लिइएको तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

arjung-khaling_kiratsansar-1

arjung-khaling_kiratsansar-2

arjung-khaling_kiratsansar-3

arjung-khaling_kiratsansar-4

arjung-khaling_kiratsansar-5

arjung-khaling_kiratsansar-6

arjung-khaling_kiratsansar-7

arjung-khaling_kiratsansar-8

arjung-khaling_kiratsansar-9

arjung-khaling_kiratsansar-10

arjung-khaling_kiratsansar-11

तस्बिरहरु : सुकदेव चामलिङ/किरातसंसार, आङकाजी शेर्पा र जीवन हातचो
यो पनि पढ्नुहोस्-

कलाकार तथा साहित्यकार अर्जुन खालिङ मृत फेला

यस्ता छन् साँस्कृतिक चेत भरिएका अर्जुन खालिङका आर्ट (हेर्नुहोस् १० चित्र)

कलाकार तथा साहित्यकार खालिङको अन्त्येष्टी, को हुन् उनी?





Back to Top ↑